korean friendfinder

Saturday, August 4, 2012


In a Mental Hospital a journalist asked the Doctor.. Journalist-How do u determine whether to admit a patient or not? Dr: Well, we first fill a BathTub & give a teaspoon, a glass & a bucket to the patient & ask them to empty the Bathtub.... Journalist: Oh, obviously a normal person would use da bucket bcoz its bigger.... Dr: NO, a normal person would pull the drain plug! Now will u plz proceed to bed no.39...

Thursday, July 19, 2012

नेपाली गजल


आठ गर्छु भन्दा पनि

Submitted by ghayal on Mon, 07/16/2012 - 05:54 २०६९-१-३१ via www.nepaligazal.com

आठ गर्छु भन्दा पनि,चार हुन्छ जिन्दगि छेक्दा छेक्दै पनि,प्रहार हुन्छ जिन्दगि कल्पनामा रमाउनेको,जनसंख्या बढे पनि भावना भन्दा धेरै माथि,विचा हुन्छ जिन्दगि लाखौं दिप जलएर,सन्ध्या संधै जलाएनि ज्योति लुट्ने औंशिको,आहार हुन्छ जिन्दगि थोरै काम गर्दा पनि,प्रसंसाको डोलि चढ्दा वाह वाह को बिचमै पनि,धिक्कार हुन्छ जिन्दगि जसले जसलाई ढोगे पनि,जे जे जति भोगे पनि विरक्तिको चितामा मात्र,साकार हुन्छ जिन्दगि

Sunday, March 21, 2010

नेपाली जोक्स

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा । पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र दोश्रोः छन् अलि अलि । पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा । पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ । ;-))
अझै

Friday, February 12, 2010

Nepali jokes

स्कुल र गर्ल्स कलेजमा के फरक छ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन् ;-))

ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट गरे भने पर्सी र पोखरा पुग्छ नि हैन? पोष्ट मास्टर:- जरुर, किन नपुग्नु। ग्राहक:-म बाजी राखछु यो पुग्दैन। पोष्ट मास्टर:- किन पुग्दैन? ग्राहक:- किनकि यसको ठेगाना काठमाण्डौको छ। ;-))

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा । पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र दोश्रोः छन् अलि अलि । पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा । पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ । ;-))

: (एउटा केटी सँग) डार्लीङ्ग मेरो मुटुमा आएर बसन । केटी : (रिसाउदै) चप्पल फुकालौ ? केटा : मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ । :)

एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ, घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । बच्चाको परिवारले भनेछन ए हजुर यो त पागल छ । त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।

ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ? साउजी – नब्बे रुपीयाँ । - ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ । साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि । :))))))

उपहार� कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त । श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ? श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको । :)

सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?

थाहा पाउनु भयो.............. श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन । :)))))))))))))))))

ओटा झिङ्गा................... मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले । होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ? त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।

आइमाइको आठ बच्चा......................... एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त .... :))))))))))))))))))))))

फेन्टास्टिक............................. एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ । :)))))))))))))))))))))))))

पाईलट बन्न चाहन्छु............................................... बाबुले छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात धर्तिको लागि बोझ होस । छोराले बाबुलाई भनेछ त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । :))))))))))))))))))))))))))))

एउटा मात्रै नराम्रो बानी...................................... स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि । सर : राम तिमि चुरोट खान्छौ हो ? राम : होईन सर । सर : तास खेल्छौ ? राम : खेल्दिन सर । सर : मदिरापान गर्छौ ? राम : गर्दिन सर । सर : तिम्रो त सबै बानि राम्रो रहेछ त । राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम...

चोरलाई गएर भन्दे.......................... छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे। बुवा, (निन्द्रैमा) किन ? छोरा, चोर आयो रे । बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे । :))))))))))))))))))))))

गएको ?.................. वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ? चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला। :)))))))))))))))))))))

तिम्रो स्वास्नी मेरो पनि......................................... एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)

इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षस � भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ? ���विद्यार्थी � नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।

मुन्द्रे र मुन्द्रेको बाउ जाँच...................... मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥

प्रेमीलाई प्रेमीकाले फोन......................................................................... एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।तर साचिक्कै घरमा कोही पनि थिएन।

झोल त यति मिठो, झन.. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी। :)

के भनुँ.......................:) तिमिलाई म के भनुँ ? फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ। बाँदर भनुँ भने त्यसमा दिमाग छ। :))))))))))))))

लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्रस्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।