korean friendfinder

Tuesday, June 4, 2013

ओल्ड इज गोल्ड
ससुरा : ज्वाँई गफ गर्नुस्न ।
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।
ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।
ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय
झुन्ड्याई दिएँ त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल
बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको ।
ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ?
ज्वाँई : गफै त हो नि ससुरा
Boy 2 GOD- mere Ghar se U.S.A tak tunnel banado na plz.
GOD-Muskil he balak... Aur kuch mago. Wo dunga.
Boy- Aisi GirlFriend do jo mere siva kisi ladke ko na chahe
GOD-Tunnel kab banana shuru karu...?