korean friendfinder

Thursday, July 19, 2012

नेपाली गजल


आठ गर्छु भन्दा पनि

Submitted by ghayal on Mon, 07/16/2012 - 05:54 २०६९-१-३१ via www.nepaligazal.com

आठ गर्छु भन्दा पनि,चार हुन्छ जिन्दगि छेक्दा छेक्दै पनि,प्रहार हुन्छ जिन्दगि कल्पनामा रमाउनेको,जनसंख्या बढे पनि भावना भन्दा धेरै माथि,विचा हुन्छ जिन्दगि लाखौं दिप जलएर,सन्ध्या संधै जलाएनि ज्योति लुट्ने औंशिको,आहार हुन्छ जिन्दगि थोरै काम गर्दा पनि,प्रसंसाको डोलि चढ्दा वाह वाह को बिचमै पनि,धिक्कार हुन्छ जिन्दगि जसले जसलाई ढोगे पनि,जे जे जति भोगे पनि विरक्तिको चितामा मात्र,साकार हुन्छ जिन्दगि

No comments: