korean friendfinder

Thursday, September 18, 2008

Nepali SMS

Nepali SMS
रामो साथी computer होजुन

जीवनमा enters हुन्छ

मुटुमा save हुन्छ

सबै दु:खहरु formats गर्छ

मनबाट कहिले पनि delete हुदैन्

नयाँ नयाँ खानाका परिकारहरु टेस्टगर्दै
हिड्नेहरुका लागी एउटा नौलो प्रकारको रेष्टुरेन्ट खुलेको छ ।
सधैं एक प्रकारको लन्च डिनर के मज्जा हुन्छ ।
त्यही जाबो खसिको सेकुवा,
त्यही जाबो चिकन बिर्यानी, त्यही जाबो मटन पिज्जा,
त्यही जाबो बफ म म पोर्क पिज्जा, ढिंडो र गुन्द्रुक,
देखी पिज्जा र रोष्ट ।
एक पटक हाम्रो यमराज रेष्टुरेन्टको

मिनु हेर्नोस्स् कहिल्लै फर्किएर आउनु हुन्न ।उल्लुको छोएलाः५०
रुपैया प्रति प्लेटभेज पकौडा ९गोरुको
तेलमा फ्राई गरिएको० प्लेटको १०० रुपैयांस्यालको फोक्सो फ्राई,
तितेकरेलाको झोलसाग ।।।।
।सेटको असी। गाड्यौलाको अचारः भ्यागुताको चेपागाँडाँ भुटेकोः
थालको २५ रुपैयागधाको पुच्छर फ्राईका साथमा बड्क्यौ
ालाद्धारा निर्मित स्पेशल वाइनः घ्याम्पाको १५ तिन प्लेट झिंगा भुटनको साथमा चिराइतोको रस एक एक बोतल सित्थैमा १

एकपटक आफु खानोस् र अरुलाई पनि खुवाउनोस् ।
परेको हामी ब्यहोर्छौ, पैसा तपाईं तिर्नोस् ।
-यमलोक रेस्टुरेन्ट एण्ड बार चिहानघारीसगै । -

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् रुदोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर ।
यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ ।

No comments: