korean friendfinder

Thursday, September 18, 2008

Nepali Poem

Nepali Poem




भन्दिनु है पारिजात दिदीलाई


भन्दिनुदिदीले छोडेर गएको मुलुकमासम्बिधानका


पन्ना–पन्नामा फलेका गुलिया,


चिप्ला र धारिला अक्षरहरूभोक मार्ने


मकै–भटमास बन्न सकेनन्तसर्थ सुरु भएको छ गणतन्त्रको खेती

No comments: